Fast Nepal News

नागार्जुन १ मा नेपाली काङ्ग्रेसका रामेश्वर लामा वडा अध्यक्षमा विजयी

banner single news

काठमाडौ ।नागार्जुन नगरपालिका वडा न १ मा चुनावी परिणाम सार्वजनिक भएकाे छ ।जम्मा खसेको मत २३९० मध्ये १३७३ मत प्राप्त गरि नेपाली काङ्ग्रेसबाट अत्याधिक बहुमतले बिजयी हुनुभएका वडा अध्यक्ष रामेश्वर लामा, दलित महिला सदस्य सबिता सुनार , खुल्ला सदस्यहरु योगेन्द्र (मनोज) चित्रकार र राम प्रसद खनाल र एमाले वाट महिला सदस्य शान्ता लामा विजयी भएका छन्।

Inside Article Ads
Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.