
प्रतिमा लामा महर्जन काठमाडौ । आरजु देउवा ले भनिन सिर्जनाले महानगर हाँक्छिन् भन्ने मलाई सय होइन, हजार प्रतिशत विश्वास छ। सिर्जनाले राजनीति छाडेको होइन।
राजनीतिमै हुनुहुन्छ’, उनले भनिन्, ‘हामी महिलालाई कमजोर नठान्नु, पद नलिएको मात्रै हो। महिला हो, फलानोको श्रीमती हो भनेर कसैले अन्डर स्टिमेट नगरुन्।’मंगलबार आफ्नै निवास चाक्सिबारीमा आयोजित कार्यक्रममा सिहंले पाटीले सार्वजनिक गरेको घोषणा पत्र र आफूले सारेका योजनाहरु पूरा गर्ने जानकारी दिनु भयो । साथै महिलाले घर चलाए जस्तै महानगर चलाएर देखाउने घोषणा गरिन् । राजधानी काठमाडौं लाई सबैको साझा र सुन्दर बनाउने प्रतिवद्दता गरिन् ।काठमाडौको उपमेयर हरि प्रभा खड्गीले भने पाँच बर्षमा आफूले गरेका विकासलाई निरन्तरता दिन सिर्जना सिहंलाई विजय गराउनु पर्ने बताइन ।हाम्रो काठमाण्डौ सुन्दर काठमाण्डौ भन्नुहुदै आदरणीय प्रथम महिला केन्द्रीय सदस्य श्रीमती आरजु राणा देउवा र भर्खरै काठमाण्डौ महानगरपालिकामा उमेद्वारी दिनुहुने आदरणीय सिर्जना सिंह ज्यु महिला शत्ति हो महिला आमा हो चाहेको बेला महिला त्रिदेवी हुन भन्नु हुदै अब महिला लाई कम ठान्न नमिल्ने बताउनुभयो, महानगरको मेयर नेपाली काँग्रेसको पोल्टामा आएको छ महानगरको मुहार फेर्न सफलताको कामना दिनुहुदै महिलाहरूको घर व्यवहार साथ-साथै राजनितिमा उनीहरूको अग्रणी भुमिका रहेको पनि चर्चा गर्नुभयो। प्रथम महिला केन्द्रीय सदस्य श्रीमती आरजु राणा देउवा र भर्खरै काठमाण्डौ महानगरपालिकामा उमेद्वारी दिनुहुने आदरणीय सिर्जना सिंह ज्यु महिला शत्ति हो महिला आमा हो चाहेको बेला महिला त्रिदेवी हुन भन्नु हुदै अब महिला लाई कम ठान्न नमिल्ने बताउनुभयो, महानगरको मेयर नेपाली काँग्रेसको पोल्टामा आएको छ महानगरको मुहार फेर्न सफलताको कामना दिनुहुदै महिलाहरूको घर व्यवहार साथ-साथै राजनितिमा उनीहरूको अग्रणी भुमिका रहेको पनि चर्चा गर्नुभयो।
