Fast Nepal News

नेपाल विद्यार्थी संघ ५३ औं स्थापना दिवसको अवसरमा रत्नराज्य लक्ष्मी नेपाल विद्यार्थी संघ इकाईद्वारा चियापान कार्यक्रम आयोजना।

banner single news

प्रकाश कपाली।
नेपाल विद्यार्थी संघ स्थापना भएको ५३ औं वार्षिकोत्सबको अवसरमा आज रत्नराज्यलक्ष्मी क्याम्पसमा नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरूको सक्रियतामा बिहानको ८.३० बजेदेखि शुभकामना आदानप्रदान र चियापान आयोजना कार्यक्रमको शुभारम्भ गरेको थियो।

यसै अवसरमा नेपाल विद्यार्थी संघ रत्नराज्य लक्ष्मी क्याम्पस नेपाल विद्यार्थी संघका कार्यवाहक सभापति ‌नविन केडीको अध्यक्षतामा चियापान कार्यक्रमको आयोजना भएको थियो। चियापान कार्यक्रम र शुभकामना आदानप्रदान बिच रत्नराज्यलक्ष्मी क्याम्पस नेपाल विद्यार्थी संघ इकाईले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

Inside Article Ads
Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.