
नेपाली काँग्रेस (वी पी) को भातृ संघ नेपाल तरुण दल (वी पी) काठमाडौंले आफ्नो संगठन विस्तारलाई तिव्रता दिएको छ | आज काठमाडौं नेपाल तरुण दल (वी पी) का अध्यक्ष सूर्यनारायण शर्मा (सुरु) को सभापतित्व तथा पार्टीका महामन्त्री तथा पुर्व मन्त्रि सुशीलमान सेरचनको प्रमुख आतिथ्य पार्टीका महामन्त्री पुष्पराज पराजुली पार्टीका सह-महामन्त्री तथा प्रवक्ता देवेन्द्र प्रकाश पौडेल, पार्टीका केन्द्रिय सदस्य तथा भातृ संघका प्रमुख र पदाधिकारी लगाएतको उपस्थितीका काठमाडौं नेपाल तरुण दल (वी पी) १० नम्बर क्षेत्रीय कार्यसमिति र किर्तिपुर नगर कार्यसमिति घोषणा गरेको छ |
विष्णु बास्कोटाको अध्यक्षतामा १० नम्बर क्षेत्रीय कार्यसमिति ११ सदस्यीय र मिलन महर्जनको अध्यक्षतामा ११ सदस्यीय किर्तिपुर नगर कार्यसमिति घोषणा गरेको छ |