Fast Nepal News

नेपाली काँग्रेस काठमाडौंले संगठन विस्तारलाई तिव्रता दियाे

banner single news

नेपाली काँग्रेस (वी पी) को भातृ संघ नेपाल तरुण दल (वी पी) काठमाडौंले आफ्नो संगठन विस्तारलाई तिव्रता दिएको छ | आज काठमाडौं नेपाल तरुण दल (वी पी) का अध्यक्ष सूर्यनारायण शर्मा (सुरु) को सभापतित्व तथा पार्टीका महामन्त्री तथा पुर्व मन्त्रि सुशीलमान सेरचनको प्रमुख आतिथ्य पार्टीका महामन्त्री पुष्पराज पराजुली पार्टीका सह-महामन्त्री तथा प्रवक्ता देवेन्द्र प्रकाश पौडेल, पार्टीका केन्द्रिय सदस्य तथा भातृ संघका प्रमुख र पदाधिकारी लगाएतको उपस्थितीका काठमाडौं नेपाल तरुण दल (वी पी) १० नम्बर क्षेत्रीय कार्यसमिति र किर्तिपुर नगर कार्यसमिति घोषणा गरेको छ |
विष्णु बास्कोटाको अध्यक्षतामा १० नम्बर क्षेत्रीय कार्यसमिति ११ सदस्यीय र मिलन महर्जनको अध्यक्षतामा ११ सदस्यीय किर्तिपुर नगर कार्यसमिति घोषणा गरेको छ |

Inside Article Ads
Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.