Fast Nepal News

एमसीसीको विरोधमा विभिन्न दलहरूद्वारा आज विरोध प्रदर्शन

एमसीसी विरोध प्रदर्शन गरेका ५२ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ

banner single news

प्रकाश कपाली । काठमाडौ अमेरिकी सहयोग परियोजना एमसीसी विरूद्ध आज विभिन्न दलहरूले सडकमा नाराबाजी गरेका छन्। एमसीसी संसदमा टेबल गर्ने सरकारको निर्णयसँगै आज ६ राजनैतिक दलहरूको नेपाल बन्दको आह्वानसँगै संघीय संसद गर्ने निर्णय गरेको थियो। राष्ट्रियता, स्वाधीनता र अखण्डताको रक्षा गर्नुपर्छ भन्ने उद्देश्यले आज विभिन्न राजनैतिक दलका नेताहरू सडक सघर्षमा उर्तिएका छन्। सडकमा एमसीसी विरूद्ध नारा चलिरहेको अवस्थामा संघीय संसदको बैठक फागुन ६ गते दिउँसो १ बजे बस्ने घोषणासँगै प्रतिनिधि सभाको बैठक
सम्पन्न भएको छ। एमसीसी विरोध प्रदर्शन गरेका ५२ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।संसद भवन घेराउ गर्ने र एमसीसी विरूद्धको नाराबाजी भने कायमै रहेको छ।

Inside Article Ads
Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.