Fast Nepal News

जेठ ५ मा स्थानीय तहकाे चुनाव गर्न निर्वाचन अायाेगकाे दवाव

आयोगले जेठ ५ भन्दा पछाडि जान नसकिने बताएको छ

banner single news

१८ माघ, काठमाडौं । निर्वाचन आयोगले जेठ ५ भित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएको छ ।

सत्तारुढ पाँचदलीय गठबन्धनले जेठ मसान्तभित्र स्थानीय तह निर्वाचन गर्ने सहमति जुटाएको थियो ।आयोगका पदाधिकारीले मंगलबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँग हुने भेटमा पनि यही धारणा राख्ने स्रोतले बताएको छ । स्रोतअनुसार ‘हामीले त वैशाख ३१ भित्र निर्वाचन गरौं भनेका हौं, तर जेठमा गर्ने भएपछि जेठ ५ भन्दा पछाडि जान सक्ने अवस्था छैन, ‘मितिबारे प्रधानमन्त्रीसँग छलफल हुन्छ ।’जेठ २ गते बुद्धजयन्ती परेकाले ४ गतेको मितिमा सहमति जुट्न सक्ने स्रोतको दाबी छ ।

Inside Article Ads
Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.