Fast Nepal News

आज मन्त्रिपरिषदको बैठक बस्दै

banner single news

३० पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा भएकाले बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बसेको थिएन । अाज शुक्रबार दिउँसो ३ बजे लाइ मन्त्रिपरिषदको बैठक बोलाइएको हाे ।

प्रधानमन्त्रीको रिपोर्ट बिहीबार नै नेगेटिभ आएपछि शुक्रबार बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.