Fast Nepal News

शेरबहादुर देउवाको प्यानल यस्तो वन्याे

banner single news

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाकाे प्यानलबाट उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बनेका छन् ।उनले आफ्नो पक्षको पदाधिकारीको उम्मेदवार टुंगो लगाएका हुन् । ।

त्यस्तै महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार बनेका छन् ।सहमहामन्त्रीमा महिलाबाट महालक्ष्मी उपाध्याय डिना (मकवानपुर), आदिवासी जनजातिबाट भीष्मराज आङ्देम्बे (पाँचथर), दलितबाट मानबहादुर विश्वकर्मा (अर्घाखाँची), मधेशीबाट महेन्द्र यादव (धनुषा), खस आर्यबाट किशोरसिंह राठौर (बर्दिया), थारुबाट उमाकान्त चौधरी (बारा), मुस्लिमबाट फरमुल्लाह मन्सुर (बारा) र पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही (हुम्ला) उम्मेदवार बनेका छन् ।

Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.