Fast Nepal News

कांग्रेसको पदाधिकारी बैठक अाज बस्दै

banner single news

६ असोज, काठमाडौं । नेपाली कांग्रेसको बैठक बुधबार दिउँसो तीन बजे देउवाको निजी निवास बूढानीलकण्ठमा आज बस्दै छ ।

देउवा निकट एक नेताले जानकारी दिएअनुसार, सरकारमा सहभागी हुने मन्त्री छनोट र आसन्न महाधिवेशनबारे छलफल गर्न बैठक बस्न लागेको हाे ।मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने सहमति भएको थियो । प्रधानमन्त्री देउवाले नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने तयारी गरेको स्रोतले बतायो । डा. खड्कालाई आजै पद तथा गोपनीयताको शपथ खुवाउने तयारी भएकाे स्रोतले वताएकाे छ ।

Inside Article Ads
Visited 13 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.