Fast Nepal News

एमालेको विधान महाधिवेशन मिति सर्याे, अब असोज १५ देखि

विधान महाधिवेशन मिति असोज १५, १६ र १७ गते सारिएको छ

banner single news

नेकपा एमालेको विधान महाधिवेशन मिति असोज १५, १६ र १७ गते सारिएको छ। यसअघि विधान महाधिवेशन असोजको ४, ५ र ६ गते गर्ने भनिएको थियो।

यसअघि तोकिएको मिति संशोधन गर्दै शनिबार बसेको स्थायी कमिटीको दोस्रो बैठकले विधान महाधिवेशन असोज १५, १६ र १७ गते काठमाडौंमा हुने निर्णय
गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

Inside Article Ads

समय अपुगले र छलफल बाँकी नै रहेकोले मिति सार्नुपरेको उनले जानकारी दिए।यस्तै, स्थायी कमिटी बैठक असोज ३ र ४ बस्नेछ भने केन्द्रीय कमिटी बैठक ८ र ९ गते हुने उनले जानकारी दिए।

Visited 23 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.