Fast Nepal News

ईसेवाका ग्राहकलाई पासवर्ड परिवर्तन गर्न आग्रह

banner single news

काठमाडौं, असोज २३ – ईसेवाले ग्राहकलाई पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ । कम्पनीले वेब ब्राउजरबाट लग इन गर्दा पासवर्ड अनिवार्य रूपमा परिवर्तन गर्न आग्रह गरेको हो ।

कम्पनीले इसेवामा रजिस्टर गरिएको मोबाइलमा एसएमएस वा इमेलमा प्राप्त टोकन राखि पास्वर्ड परिवर्तन गर्न आग्रह गरेको हो । कम्पनीले उक्त टोकन अरु कोहिलाई नदिन समेत आग्रह गरेको छ ।

Inside Article Ads
Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.