Fast Nepal News

आज १ हजारले बढ्यो सुनको मुल्य

banner single news

काठमाडौं चैत २६

काठमाडौं, बिहीबार सुन प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधबार प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ हजार रुपैयाँले बढेर ८९ हजारमा कारोबार भएको छ ।

Inside Article Ads

आज तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा खरिद विक्रि भएको महासंघले जनाएको छ ।  हिजो तेजाबी सुन प्रतितोला ८७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा खरिद विक्रि भएको छ । बुधबार चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

Visited 30 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.