Fast Nepal News

मंगलबार सुनको मूल्य प्रतितोला नौ सयले वृद्धि

banner single news

स्थानीय बजारमा मंगलबार सुनको मूल्य प्रतितोला नौ सयले वृद्धि भएको छ।

मंगलबारको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ।

सोमबार प्रतितोला एक लाख ४६ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४७ हजार आठ सय निर्धारण भएको छ।

Inside Article Ads

सोमबार प्रतितोला एक लाख ४६ हजार दुई सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ४७ हजार एक सय निर्धारण भएको छ।

त्यस्तै चाँदीको मूल्य तोलामा १०ले घटेको छ। सोमबार प्रतितोला एक हजार आठ सय ८५ मा कारोबार भएको चाँदी मंगलबारका लागि भने एक हजार आठ सय ७५ निर्धारण भएको छ।

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.