Fast Nepal News

बिहीबार छापावाल सुन तोलाको १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार

banner single news

आज साताको पाँचौं दिन बिहीबार सुनचाँदीको मूल्य बढेको छ।

बुधबारको तुलनामा बिहीबार सुन तोलामा १६ सय रुपैयाँ र चाँदी प्रतितोला ४० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार हुनेछ।

Inside Article Ads

तेजाबी सुनको मूल्य तोलाको १ लाख ४३ हजार ६ सय रुपैयाँ हुँदा चाँदी तोलाको १ हजार ८६५ रुपैयाँ पुगेको छ।

बुधबार छापावाल सुन तोलाको १ लाख ४२ हजार ७ सय र चाँदी १ हजार ८२५ रुपैयाँ थियो।

 

 

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.