Fast Nepal News

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण

संघीय संसदको दुवै सदन (प्रतिनि सभा र राष्ट्रिय सभा)बाट पारित

banner single news

१८ जेठ, काठमाडौं ।

राष्ट्रपति पौडेलले संविधानको धारा ११३को उपधारा (२) बमोजिम सुरक्षण मुद्रण सम्बन्धी विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Inside Article Ads

संघीय संसदको दुवै सदन (प्रतिनि सभा र राष्ट्रिय सभा)बाट पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाइएको थियो ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.