Fast Nepal News

सुनको मूल्य स्थिर , कतिमा हुँदैछ कारोबार ?

banner single news

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघले आजको लागी बजार मुल्य तोक्दै सुनको मूल्य स्थिर रहेको जनाएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार रुपैयाँ कायम भएको छ । यस्तै, आज तेजाबी सुन तोलामा १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार पनि यही मूल्य कायम थियो ।

Inside Article Ads
Visited 37 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.