Fast Nepal News

आज सुनको मूल्य बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख ३ हजार ७ सय ४० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य १ लाख ३ हजार २ सय २५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ५२ रुपैयाँ रहेको छ ।

banner single news

न्यूज नेपाल एचडी संवाददाता

१७ पुष,काठमाडौँ-आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५ सय रुपैयाँले बढेर १ लाख २१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचादीँ व्यबसायी मंहासघले जनाएको छ ।

Inside Article Ads

यस्तै, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख ३ हजार ७ सय ४० रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य १ लाख ३ हजार २ सय २५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ५२ रुपैयाँ रहेको छ ।

Visited 53 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.