Fast Nepal News

साताको अन्तिम दिन सुनको मूल्य घट्यो

आज छापावाल सुन प्रतितोला एक लाख २० हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार एक सय रूपैयाँमा कारोबार ।

banner single news

१३ पुष,काठमाडौँ-शुक्रबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार तीन सय रूपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २० हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

Inside Article Ads
Visited 73 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.