Fast Nepal News

सुनको मूल्य बढ्यो

banner single news

११ पुष,काठमाडौँ- आज नेपाली सुनचाँदी बजारमा सुनको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २० हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

Inside Article Ads

मंगलबार छापावाल सुन प्रतितोला एक लाख २० हजार पाँच रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १९ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

Visited 81 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.