Fast Nepal News

पेट्रोलियम पदार्थको मूल्य घट्यो

banner single news

३० मंसिर,काठमाडौँ — पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर ३/३ रुपैयाँले घटाउने निर्णय गरेको जानकारी दिएको छ । 

नयाँ मूल्यसूची अनुसार अब उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ६७ र डिजेल/मट्टितेल प्रतिलिटर १ सय ५७ रुपैयाँ पर्नेछ ।

समाचार कान्तिपुर राष्ट्रिय दैनिकमा प्रकाशित छ।

Inside Article Ads
Visited 52 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.