
काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
साताको कारोबारको दोस्रो दिन आज सुन तोलामा ८ सय रुपैयाँले बढेको हो ।आज छापावाला सुनको मूल्य एक लाख २१ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
Visited 61 times, 1 visit(s) today