Fast Nepal News

सुनको मूल्यमा नयाँ रेकर्ड आज पनि

banner single news

काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

साताको कारोबारको दोस्रो दिन आज सुन तोलामा ८ सय रुपैयाँले बढेको हो ।आज छापावाला सुनको मूल्य एक लाख २१ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Inside Article Ads
Visited 45 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.