Fast Nepal News

मंगलबार नेप्से परिसूचक २.१७ अंकले घट्यो

banner single news

१२ मंसिर,काठमाडौं-मंगलबार नेप्से परिसूचक २.१७ अंकले घटेको छ।

यस दिन नेप्से ०.११ प्रतिशतले घटेर १८९४.५३ बिन्दुमा बन्द भएको छ।

Inside Article Ads

मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

Visited 26 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.