१२ मंसिर,काठमाडौं- सुनको मूल्य बढेसँगै स्थानीय बजारमा प्रभाव परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख १७ हजार सात सय र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । Visited 65 times, 1 visit(s) today News Nepal HD फिचरब्रेकिङ्ग समाचार