Fast Nepal News

सुन चाँदीको मूल्य घटयो

banner single news

२१ कात्तिक, काठमाडौँ-छापावाल सुन प्रतितोला ४ सयले घटेर १ लाख १५ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सोमबार मात्रै तोलामा १ लाख १४ हजार ८५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज घटेर १ लाख १४ हजार ४५० रुपैयाँ कायम भएको छ ।

Inside Article Ads

चाँदीको मूल्य पनि घटेको छ । जहाँ चाँदी प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ को मूल्य पनि घटेको छ । जहाँ चाँदी प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ।

Visited 49 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.