
१९ भदौ, काठमाडौं-मंगलबार नेप्से परिसूचक ६ं.४५ अंकले घटेको छ। नेप्से ०.३२ प्रतिशतले घटेर १९६१.३७ बिन्दुमा बन्द भएको छ।
लगातार तीन दिनदेखि घटेको सेयर बजार सोमबार भने ७ अंकले बढेको थियो। तर, उक्त वृद्धि एकदिन पनि टिक्न नसकेको हो।
मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।गत कारोबार दिन १ अर्ब ९ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ७९ करोड ६८ लाख ७० हजार ४०८ रुपैयाँमा सीमित भएको छ।
Visited 19 times, 1 visit(s) today
