Fast Nepal News

सुनको मूल्य वृद्धि भएपछि सुनचाँदी बजारमा नयाँ रेकर्ड कायम

banner single news

१९ जेठ,काठमाडौँ –नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाली बजारमा सुनको मूल्य वृद्धि भएपछि यसले नयाँ रेकर्ड कायम गरेको सुनचाँदी व्यबसायी संघले जनाएको छ ।

आज शुक्रबार नेपाली बजारमा तेजाबी सुनको मूल्य १ लाख १२ हजार ७ सय ५० रुपैयाँ तोकिएको छ । शुक्रबार चाँदी पनि प्रतितोला २५ रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार १ हजार ४ सय ३५ रुपैयाँ पुगेको छ ।

Inside Article Ads
Visited 37 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.