Fast Nepal News

सुनको मूल्य

banner single news

काठमाडौं, कार्तिक १४ – दसैंपछिको दोस्रो दिन पनि सुनको मूल्य घटेको छ। शुक्रबार बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो। शुक्रबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ तोकिएको छ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। कात्तिक ६ गते प्रतितोला ९५ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य कात्तिक १३ गते प्रतितोला ९४ हजार ७ सय रुपैयाँ कायम भएको थियो।

Inside Article Ads
Visited 3 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.