Fast Nepal News

सुनको मूल्य सय रूपैयाँले तोलामा सस्तियो

banner single news

३ असोज, काठमाडौ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९३ हजार एक सय रुपैयाँ कायम भएको छ । सुन र चाँदीको मूल्यमा बिहीबार घटेको हाे ।

यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर ११ सय ७० रुपैयाँ तोकिएको छ । आज तेजावी सुनको मूल्य ९२ हजार ६ सय तोकिएको छ ।

Inside Article Ads
Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.