Fast Nepal News

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

banner single news

प्रकास कपाली। काठमाडौ

नेपाल आयल निगमले मूल्य समायोजन पछि पनि निगमले एलपी ग्याँसमा ३ अर्ब,पेट्रोलमा १ अर्ब,डिजलमा ३ अर्ब ४० करोड र चालु आर्थिक वर्षमा ४७ अर्ब घाटामा रहेको जनाउँदै पेट्रोलियम पदार्थको मूल्य बुद्धि गरेको छ।

पेट्रोल मूल्य १७० रहेकोमा १० रूपैयाँ मूल्य बुद्धि गरेको निगमले एलपी ग्याँस १६०० रहेकोमा २०० रूपैयाँ मूल्य बढाएको छ,डिजल र मट्टितेल १५३ रहेकोमा‌ १० रूपैयाँ मूल्य बढाएको छ, हवाई इन्धन १५६ रूपैयाँ रहेकोमा १० रूपैयाँ मूल्य बढाएको छ।

Inside Article Ads

पेट्रोलियम पदार्थको प्रतिलिटरमा मूल्य बढाएर मूल्य बुद्धि सार्वजनिक गर्दा आम जनता मूल्य बुद्धिले आम उपभोक्ता मारमा परेका छन्।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.