Fast Nepal News

किन घट्यो चिनीको मूल्य ?

banner single news

काठमाडौँ, असोज १६ – अहिले भारतबाट चिनी पर्याप्त आइसकेको छ । विगतका वर्षझैँ यस पटक दसैंतिहारमा पनि त्यति धेरै मात्रामा चिनी बिक्री हुने लक्षण छैन । मिठाई पसल र होटल–रेस्टुरेन्ट अझै सुरु हुन सकेका छैनन् । त्यसैले बिक्री र मूल्य घटेको हो ।

भारतमा अहिले चिनीको निर्यात मूल्य प्रति किलोग्राम भारु २६ अर्थात् नेपाली ४१ रुपैयाँ ६० पैसा रहेपनि सरकारले नेपाल सरकारले भन्सार प्रयोजनका लागि चिनीको मूल्यांकन भारु ३० रुपैयाँ कामयम गरेकाले व्यापारीहरुले सोही मूल्य देखाएर चिनी भित्र्याउँछन् । त्यसमा भन्सार ४० प्रतिशत र मूअकर १३ प्रतिशत तिरेर भन्सारबाट ल्याउनुपर्ने हुन्छ ।

Inside Article Ads
Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.