Fast Nepal News

सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय पुग्यो

banner single news

काठमाडौँ, असोज १६ – नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । बिहिबार सुनको मूल्य तोलामा ९४ हजार ५ सयमा कारोबार भएको आज तोलामा २ सयले घटेको हो । बिहिबार पनि तोलामा २ सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ८ निर्धारण गरिएको छ ।

Inside Article Ads

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला ११७५ रहेको महासंघले जनाएको छ ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.