Fast Nepal News

आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा, चामलमा ५ रुपैयाँ र खसीमा प्रतिकिलो १०छुट

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको सूचना अनुसार सुपथ मूल्य पसलमा अन्य पसलभन्दा प्रतिकिलो ५ देखि १० रुपैयाँ सम्म कम पर्नेछ

banner single news

१ असोज, बाठमाडौं । सरकारले आजदेखि दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी
सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँदैछ ।
सुपथ मूल्य सपसमा चामल, सीमी, फापर, नुन, चिनीका साथै खसीबोका र दुग्धजन्य पदार्थ पनि बिक्री गरिनेछ जनाइएकाे छ।

देशभरका ३९ स्थानमा सञ्चालन हुने सुपथ मूल्य पसलबाट बिक्री हुने मोटा/मसिनो चामल र चिनीमा प्रतिकिलो ५ रुपैयाँ, सीमी/फापर र खसीबोकामा प्रतिकिलो १० रुपैयाँ छुट हुनेछ भने नुनमा २ रुपैयाँ छुट गरिने भएकाेछ ।

अवदेखि पेट्रोलियम पदार्थको आपूर्तिलाई पनि सहज बनाउन मन्त्रालयले नेपाल आयल निगमलाई निर्देशन गरेको छ ।

Inside Article Ads

सुपथ मूल्य पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुने जनाइएकाे छ ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.