Fast Nepal News

देशभर थपिए २३ सय ६४ कोरोना संक्रमित

banner single news

काठमाडौं, कात्तिक १३ – नेपालमा कोरोना भाइरसका आज २३ सय ६४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ ।

Inside Article Ads

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन्

Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.