
काठमाडौं, कात्तिक १३ – नेपालमा कोरोना भाइरसका आज २३ सय ६४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन्
Visited 10 times, 1 visit(s) today