Fast Nepal News

विरगञ्जका बैंकले आजदेखि नगद कारोबार नगर्ने

banner single news

काठमाडौं, जेठ २

काठमाडौं, विरगञ्जका बैंकहरुले. आजदेखि नगद कारोबार नगर्ने भएका छन् । तीव्र रुपमा दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि बैंकहरुले सेवा कटौती गरेका हुन् ।

विरगञ्जमा सञ्चालित बैंकका ९१ कर्मचारी संक्रमित बनेपछि अत्यावश्यक सेवा मात्र दिने निर्णय गरेका हुन् । विरगञ्ज बैंकर्स एसोशिएसनले सूजना जारी गर्दै आजदेखि सेवामा कटौती गेरेको र नगद कारोबार पनि नगर्ने जानकारी दिएका हुन् ।

Inside Article Ads

जसअनुसार, पैसा डिपोजिट र चेक साट्ने काम रोकिने छ । तर, चेक क्लियरिङ, आरटीजीएस, आईपीएस, एलसी भन्सार सम्बन्धी सम्पूर्ण काम जारी रहनेछ।

Visited 40 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.