Fast Nepal News

नेपालमा कोरोना भाइरसबाट मर्नेको सख्या ३२ सय पुग्यो

banner single news

काठमाडौं, वैशाख १७

काठमाडौं, नेपालमा कोरोना भाइरसको महामारीबाट मर्नेको संख्या ३२ सय ४६ पुगेको छ । नेपालमा कोभिड–१९ सुरु भएदेखि अहिलेसम्म साढे ३२ सय जनाको मृत्यू भएको हो ।

हालसम्म नेपालमा ३ लाख १७ जनालाई कोरोना संक्रमण भएको छ । कुल संक्रमितमध्य २ लाख ८० हजार जना पूर्णरुपमा निको भएका छन् ।

Inside Article Ads

यसैगरी, अहिले ३४ हजार ११७ जना सक्रिय संक्रमित छन् । अहिलेको अवस्थामा नेपालमा सिरियस केस एउटा पनि नभएको वल्डोमिटरले बताएको छ ।

यसअवधिमा नेपाल सरकारले २४ लाख ५८ हजार ५६५ पटक पीसीआर टेस्ट गरेको छ ।

Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.