
काठमाडौं चैत १९
काठमाडौं, नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९ सय रुपैयाँ बढेर तोलामा ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो । तेजाबी सुन तोलामा ८६ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा खरिद बिक्रि भएको छ । हिजो चाँदी ११ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
Visited 7 times, 1 visit(s) today
