Fast Nepal News

युवा व्यवशायी तथा समाजसेवी हरि कार्की सम्मानित

banner single news

काठमाडौं माघ १२ । युवा व्यवशायी तथा समाजसेवी हरि कार्की सम्मानित भएका छन्। न्युज लाइन्स मिडियाको आफ्नो ४औ वार्षिकोत्सवको अवसरमा कार्की लाई बिगत लामो समय देखि खेलकुद क्षेत्रमा आवद्द रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलकुदको माध्यम नेपाललाइ चिनाउन पुर्याएको अतुलनीय योगदानको साथै समाजसेवाको उच्च मुल्यांकन गर्दै उनलाई सम्मान गरिएको हो । कार्यक्रममा न्युजलाइन्स मिडियाकी प्रबन्ध निदेशक रीता ढकालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि बोधिसत्व स्वामी आनन्द अरुणले हरि कार्की खादामाला सहित सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा हरि कार्की लगाएत डा. हरि कुमार श्रेष्ठ, जगत गुरुङ, भावना केसी, आरबी बुढाथोकी, शुष्मा महरा, सुर्य बुढाथोकी, अक्कल तामाङ, यामप्रसाद ओली, श्यामराजा श्रेष्ठ, राजेन्द्र महर्जन, भीष्मराज फुलारा, विद्या तिवारी एनी श्रेष्ठ, शिव फुयाँल लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

Inside Article Ads
Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.