Fast Nepal News

मानव सेवा अाश्रमकाे कार्यक्रम सम्पन्न

मानव सेवा नै प्रमुख धर्म हाे ।

banner single news

काठमाडौ । नगार्जुन १ मा मानव सेवा अाश्रमले एक कार्यक्रमकाे अायाेजना गरि देश भरि खान,लगाउन र वासस्थान वाट वन्चित वालवालिका,महिला,वृद्ध ,टुहुरा वालवालिकालाई उद्दार गरि सेवा गर्ने वताएकाे छ ।कार्यक्रममा प्रधान मन्त्री पत्नी राधिका शाक्य ,सहरिविकास राज्य मन्त्री रामविर मानन्धर ,काठमाडौंका मेयर विद्या सुन्दर शाक्य लगायतका वेक्तित्वहरूकाे उपस्थिति थियाे । सशस्त्र प्रहरी वल ले मानव सेवा अाश्रमलाई खाध्यान्न,लत्ताकपडा लगायत अत्यावश्यक सामाग्री राधिका शाक्यकाेे हातवाट हस्तान्तरण गरेकाे थियाे ।करिव ५०० जनाकाे सङ्ख्यामा सुभचिन्तकहरूकाे उपस्थिति रहेकाे अायाेजकले जनाएको छ ।

Inside Article Ads
Visited 9 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.