Fast Nepal News

बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्वात दर्ता, तीन मन्त्रीद्वारा राजीनामा

banner single news

काठमाडौं, पुस १० – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको छ।

नेकपाका ४५ जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता भएको हो। यस्तै, प्रदेश सरकारका तीन मन्त्रीले राजीनामा समेत दिएका छन्।

Inside Article Ads
Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.