Fast Nepal News

रामप्रसाद आचार्यको (भिडियो) “जालमा पारम्ला” रिलिज

“जाल्मा पारम्ला” बोलको गीतमा शब्द र संगित राम प्रसाद आचार्यको रहेको छ

banner single news

नेपालगन्ज : गितकार राम प्रसाद आचार्य (आरपी आचार्य) को गित जाल्मा पारम्लाको म्युजिक भिडियो रिलिज भएको छ । नेपालगंजमा भर्खरै खुलेको मेरो प्लानेटमा छायाकंन गरिएको म्यूजिक भिडियो सार्बजनिक भएको हो ।

क्रिएटीभ म्युजिक नेपालको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको “जाल्मा पारम्ला” बोलको गीतमा शब्द र संगित राम प्रसाद आचार्यको रहेको छ भने स्वर महेन्द्र सेडाईको रहेको छ ।

नेपालगन्जका गितकार तथा संगीतकार आचार्यको उक्त गीतमा अभिनय नितिसा बिष्ट,महेन्द्र सेडाई,आयुशा आचार्य,बिबश केसी,कुलेन्द्र बिश्वकर्मा,सबिता चौधरीको रहेको छ ।

Inside Article Ads

केही समय लकडाउनले पारेको असरलाई बिस्तारै बिर्सिदै आफु अनुकुल गीत दर्शक महानुभावहरुमा पस्केको म्युजिक भिडियोका सम्पुर्ण टीमले जनाएको छ । साथै गीतलाई अपनत्वता दिदै माया र सहयोग गर्दिन हुन अनुरोध गरेका छन् ।

Visited 27 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.