
१६ जेठ, पोखरा ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले डा टकराज गुरुङलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने भएका छन्। अर्थशास्त्रमा स्नातकोत्तर र पर्यटनमा विद्यावारिधि गरेका गुरुङले बुधबार नै पद तथा गोपनीयताको शपथ लिने पक्का भएकाे छ । लमजुङका प्रदेशसभा सदस्य डा. टकराज गुरुङ गण्डकीको अर्थमन्त्री बन्ने भएका हुन् ।
Visited 79 times, 1 visit(s) today
