
भारतको महिला कम्पाउन्ड टोलीले चीनको सांघाईमा जारी आर्चरी विश्वकपमा स्वर्ण पदक जितेको छ।
भारतका ज्योति सुरेखा, अदिति स्वामी र प्रनित कौर शीर्ष वरीयताका साथ फाइनलमा पुगेका थिए।
फाइनलमा छैटौँ वरीयता प्राप्त इटालियन महिला कम्पाउन्ड टोलीसँग खेल्दै १७८–१७१ को अग्रता लिएको भारतीय टोलीले सात अंकले स्वर्ण पदक जितेको छ
Visited 22 times, 1 visit(s) today
