Fast Nepal News

भारतको महिला कम्पाउन्ड टोलीले चीनको सांघाईमा जारी विश्वकपमा स्वर्ण पदक

banner single news

भारतको महिला कम्पाउन्ड टोलीले चीनको सांघाईमा जारी  आर्चरी  विश्वकपमा स्वर्ण पदक जितेको छ।

भारतका ज्योति सुरेखा, अदिति स्वामी र प्रनित कौर शीर्ष वरीयताका साथ फाइनलमा पुगेका थिए।

Inside Article Ads

फाइनलमा छैटौँ वरीयता प्राप्त इटालियन महिला कम्पाउन्ड टोलीसँग खेल्दै १७८–१७१ को अग्रता लिएको भारतीय टोलीले सात अंकले स्वर्ण पदक जितेको छ

Visited 22 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.