१२ मंसिर,काठमाडौं-मंगलबार नेप्से परिसूचक २.१७ अंकले घटेको छ। यस दिन नेप्से ०.११ प्रतिशतले घटेर १८९४.५३ बिन्दुमा बन्द भएको छ। मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। Visited 53 times, 1 visit(s) today News Nepal HD फिचरब्रेकिङ्ग समाचार