
१८ फागुन,काठमाडौँ-आठ दलीय गठबन्धनले संघीय सांसदका लागि राखेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिको उम्मेदवार पौडेललाई बनाएर न्याय गरेको बताउनुभएको छ ।
नेपाली कांग्रेसका सभापति देउवाले नेता रामचन्द्र पौडेललाई कुनै भूमिका नदिएको भनी विगतमा आफू माथि लागेको आरोप हटेको बताउनुभएको हो ।
Visited 17 times, 1 visit(s) today
