Fast Nepal News

त्रिवि सेवा आयोगका पूर्व अध्यक्ष प्राध्यापक चूडाराज उप्रेतीको निधन;- शुक्रबार शोक विदा दिने त्रिभुवन विश्वविद्यालयको निर्णय

banner single news

११ फागुन,काठमाडौं-फागुन ८ गते त्रिवि सेवा आयोगका पूर्व अध्यक्ष प्राध्यापक चूडाराज उप्रेतीको निधन भएपछि त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले शुक्रबार शोक विदा दिने निर्णय गरेको छ ।

बुधबार बसेको कार्यकारी परिषद्को बैठकले त्रिवि सेवा आयोगका पूर्व अध्यक्ष प्राध्यापक चूडाराज उप्रेतीको निधनको शोक विदा दिने निर्णय गरेको हो ।

Inside Article Ads
Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.