
४ फागुन,काठमाडौं – भारतबाट पेट्रोल र डिजलको मूल्य घटेर आएको छ। डिजलमा प्रति लिटर ६.४० रुपैयाँ र पेट्रोल १.९७ रुपैयाँ घटेर आएको हो ।
भारतीय आयल निगम (आइओसी) ले हरेक १५ दिनमा अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाउने गर्दछ । सो मूल्य सूची अनुसार पेट्रोल र डिजलको मूल्य यो पटक घटेर आएको निगमले जनाएकोडिजलमा प्रति लिटर ६.४० रुपैयाँ र पेट्रोल १.९७ रुपैयाँ घटेर आएको छ।
Visited 16 times, 1 visit(s) today
