
१७ माघ, काठमाडौँ-गृहमन्त्रालयको जिम्मेवारी बाट अलग गराएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बहिर्गमन हुने चेतावनी दिएका छन्।
रास्वपाले सरकारबाट बहिर्गमन हुने चेतावनी दिएसँगै सात दलीय सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका नेताहरु सरकारमा कसरी आफ्नो दल र अन्य दललाई समेटेर अघि बढ्ने भनेर छलफलमा जुटेका छन्।
सत्ता गठबन्धनको नेतृत्व गरेको दलले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराउछ कि गराउँदैन भन्ने बैठकको आधिकारिक निर्णय आउन भने बाँकी नै छ।
