Fast Nepal News

माया खोला हाइड्रोपावरको आईपीओमा १८ करोडको शेयर माग, ९१ प्रतिशत मात्रै बिक्री

banner single news

१३ माघ, काठमाडौँ- माया खोला हाइड्रोपावर लिमिटेडले आज शुक्रबारदेखि सर्वसाधारणका लागि निष्काशनमा ल्याएको शेयर मध्ये ९१.२५ प्रतिशत मात्रै बिक्री भएको छ ।

सिडिएस एण्ड क्लियरिङ्गको तथ्यांक अनुसार शुक्रबार दिउँसो १ः३३ बजेसम्ममा १ लाख ५८ हजार २३ वटा आवेदकबाट १८ करोड १७ लाख ८२ हजार रुपैयाँ बराबरको १८ लाख १७ हजार ८२० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई निष्काशन गरेको १९ लाख ९२ हजार कित्ता शेयरको ९१.२५ प्रतिशत मात्रै हो ।

Inside Article Ads
Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.