Fast Nepal News

आज संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिदै

banner single news

धना परियार/ न्युज नेपाल एचडी संवाददाता

२६ पुष, काठमाडौँ- प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्ड आज विश्वासको मत लिने भएका छन्। नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम विश्वासको मत लिन लागेका हुन। प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनका लागि नेकपा एमाले सहित राष्ट्रिय स्वतन्त्र पार्टी , राप्रपा , जसपा र जनमत पार्टी रहेका छन्।

 

विश्वासको मतका लागि दुई तिहाई हुनु पर्ने भएकोले सहमतिका पार्टी एमाले ७९ , माओवादीका ३२ , राष्ट्रिय स्वतन्त्र पार्टीका २० , राप्रपा १४ , जसपाका १२ , जनमतका ६ र नागरिक उन्मुक्तिका ४ जना सांसदले विश्वासको मत दिने भएको छ।

 

Inside Article Ads

प्रधानमन्त्री प्रचण्ड काङ्ग्रेस , एकीकृत समाजवादी र लोसपाको पनि समर्थ जुटाउन प्रयास गरिरहेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत प्राप्त गर्छ कि गर्दैन त्यो भने संसदको राजनीतिक घटनाक्रमले जनाउँनेछ।

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.